Main Menu

गिरिराजमणिले महोत्तरीमा मतदान गरे

मंसिर २१, महोत्तरी

मतदान गर्दै नेता गिरिराजमानि पोखरेल ।

पूर्व शिक्षा एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिबास नगर पालिकाको वडा न ३ स्थित दुधेश्वोरी प्रा बि राजाबासबाट आफ्नो लागि पहिलो पटक मतदान गरेका छन् । उनी महोत्तरी क्षेत्र न १ का बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।

१ सय ३ बर्से वृध्दबाट आशिर्वाद थाप्दै गिरिराजमाणि पोखरेल ।

मतदानपछि नेता पोखरेललाई १०३ बर्से वृद्ध दिपबहादुर थापाले अग्रिम बधाइ, शुभकामना र आशीर्वाद दिँदै, “धेरै राम्रो गर्नु भएको छ, अझै राम्रो गर्नू” भने ।

(Visited 11 times, 1 visits today)

टिप्पणी

comments