Main Menu

अन्तर्वार्ता

हामी निर्वाचनको घोषणासँगै राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा छाै‌ं–नारायणकाजी श्रेष्ठ

killing-vehicle-back-law

(नेपाली जनता अहिले संविधान कार्यान्वयन पूर्णताको ब्यग्र प्रतिक्षामा छन् । संविधान कार्यान्वयन पूरा हुन २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसदको निर्वाचन गरिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसैले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी नै निर्वाचनको वातावरण निर्माण गर्न लागी परेको छ । यसै क्रममा माघ ५ गते माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारले एक साताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारी गरिराखेको खुलासा गरेका छन् । यसै सन्दर्भमा नेता प्रकाशसँग मूल्याङ्कन अनलाइनका लागि कमल गिरीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिन्छ । – सं) मूल्याङ्कन : तपाईंले सरकारले निर्वाचनको घोषणा एक साताभित्र गर्नेपूरा पढ्नुहोस्