Main Menu

अन्तर्वार्ता

घनश्याम ढकाल सर्वहारावर्गको अर्ग्यानिक बुद्धिजीवी हुनुहुन्थ्यो – निनु चापागाईं [अन्तर्वार्ता]

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको तपाईं अध्यक्ष हुनुन्छ । यो कस्तो प्रकृतिको संस्था हो र यसको स्वरूप र उद्देश्य तथा कार्यक्षेत्रहरू के–के हुन् बताइदिनुहुन्छ कि ? निनु – यो प्रतिष्ठान सांस्कृतिक प्रकृतिको संस्था हो । यसले कला, साहित्य, संस्कृति, सौन्दर्य चिन्तन र सामाजिक शास्त्रका विविध विषयमा अध्ययन, अनुसन्धान, मौलिक कृतिहरूको रचना, प्रकाशन आदिको काम गर्नेछ । आवश्यकता अनुसार नेपालका विभिन्न भागमा मात्र होइन, विदेशमा समेत यसका शाखाहरू राख्नुपर्छ भन्ने सामान्य सोच हामीले बनाएका छौं । घनश्यामजीको कार्यक्षेत्र पोखरा रहेको सन्दर्भमा पोखरालाई विशेष महत्व दिएर कार्य गर्ने सोच पनि यसको छ । प्रगतिवादी साहित्य–कला, संस्कृतिको हितमा कार्य गर्ने, समाजवादी यथार्थवादी साहित्य—कला, संस्कृति,पूरा पढ्नुहोस्