Main Menu

दलित आन्दोलन

रुढीवादको पराकाष्ठा

रणेन्द्र बराली महिला, दलित, गरीब, एकल नारी, अपाङ्ग, बुढाबुढी, बालबालिका तथा विविध कारणले पछाडि पारिएका समुदाय, जो सामाजिक, आर्थिक तथा प्राकृतिक कारणले कमजोर अवस्थामा पुग्न बाध्य छन्, उनीहरूको मनोविज्ञानलाई झनै कमजोर बनाउन उद्वेलित छन् हाम्रा संस्कारहरू । उन्नतिशील समाज र सम्वृद्ध राष्ट्र निर्माणका लागि सबै तहका जाति, वर्ग, लिङ्ग, क्षेत्र एवं विभिन्न कारणले कमजोर अवस्थामा रहेका मान्छेलाई क्षमताअनुसार ससम्मान अवसर प्रदान गरेर सक्षम बनाउनुपर्नेमा उल्टै हाम्रो समाजले अपमान गर्न सिकाएको छ । खिसीटिउरी गर्न सिकाएको छ । हीनताबोध र आत्मग्लानिको शिकार बनाएको छ । विभिन्न कथा, सिलोक, चुट्किला, उखान–टुक्का, थेगो, आदि बनाएर निर्माणको हुर्मत लिनमा आनन्दित हुन्छन् समाजका अगुवा भनिनेहरूपूरा पढ्नुहोस्