Main Menu

विविध

हामी समय खेर नफाली स्पिडमा काम गर्दैछौं

चीनबाट तेल : डा. महेश मास्के के भन्छन् ?

कार्तिक ९, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालले अहिले झेलिरहेको तेलसंकट टार्न सरकारले चीनसँग औपचारिक पत्राचार गरेपछि उत्तरी छिमेकी देश चीनले नेपाललाई १ हजार टन अर्थात् करिब १० लाख लिटर पेट्रोलियम तत्काल अनुदानमा उपलब्ध गराउने भएको र छिट्टै दीर्घकालीन समाधानको प्रकृया चाल्ने भएको समाचारले नेपालमा अहिले छुट्टै व्यापक चर्चा पाएको छ । पीडित जनताहरु बरु आफू थप केही दिन दुःख खप्न तयार रहेको, तर दिगो समाधानको खोजीमा रहेका छन् । केही दिनअघि एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूतलाई आफूकहाँ बोलाएर तेल आपूर्ति र उत्तरी नाकाहरु सुचार गर्नेबारे कुराकानी गरेपछि गति पक्रिएको यो प्रकृयाले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो निवासमापूरा पढ्नुहोस्