Main Menu

अन्तरक्रिया

दशैँ बोझ र रुढिबिनाको सांस्कृतिक पर्व हुन सम्भव छ ?

दशैँ : एक पर्व र प्रकोप

नेपाली हिन्दूहरूको ठूलो चाड दशैँ सामाजिक–सांस्कृतिक र धार्मिक पर्व हो । नेपालमा दशैँ मात्र त्यस्तो पर्व हो, जसमा राज्यकै प्रत्यक्ष सहभागिता र लगानीमा व्यापक मात्रामा विभिन्न दशैँ–गतिविधि हुन्छन् । दशैँको सुरुवात, विकास र वर्तमान सान्दर्भिकताबारे नेपालको वाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन र विभिन्न सांस्कृतिक आन्दोलनमा बहस–छलफल–प्रश्न उठ्ने गरेका छन् । ‘मूल्याङ्कन’ले हरेक वर्ष यस विषयमा अन्तक्र्रिया  चलाउँदै आएको थियो । दशैँ पर्व र त्यसले निम्त्याउने असामाजिक प्रकोपबारे साहित्यकार तथा राजनीतिज्ञ आहुतिले हालै लेखेको एक लेख यहाँ प्रस्तुत गरिएको छ । यो लेख ‘शुक्रबार’ साप्ताहिक (२०७२ असोज २९) बाट साभार गरिएको हो : सम्पादक । दशैँको सुरुवात : कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढकोपूरा पढ्नुहोस्