Main Menu

विचार/विश्लेषण

बिचार/विश्लेषण

रूपान्तरित प्रचण्डको प्रधानमन्त्रीत्व

व्यक्तिका रूपमा कसैको समग्र मूल्यांकन ऊ कामकाजी छँदै गर्नु सम्भव हुँदैन, खासगरी राजनीतिमा । ०५१ देखि ०५८ सम्म काठमाडाैँको बौद्धिक ‘एलिट’ वृत्तमा सबैभन्दा बढी आलोचित गिरिजाप्रसाद कोइराला ०६३ मा पुग्दा अचानक नायक बनेर निस्के । पाँच वर्षअघिसम्म भारतको राजनीतिमा सफल देखिएकी सोनिया गान्धी अहिले आफ्नो ‘करिअर’को डुब्दो चरणमा छिन् । आफ्नो राजनीतिक जीवनमा अत्यन्त सफल मानिएका भारतीय प्रधानमन्त्री पिभी नरसिंह राव, चीनका उदाउँदा नेता बो सी लाई भ्रष्टाचारको आरोपबाट बदनाम र दण्डित भए । यस्तो दशा र प्रवृत्ति साहित्य, कला, सिर्जनाका अनेक क्षेत्र र व्यक्तित्वमा हुन्छ । एक समयको क्रान्तिकारी अर्को समय बिल्कुल खैरो रंगमा बदलिन्छ । यसमा समय सन्दर्भपूरा पढ्नुहोस्