Main Menu

पर्यटन

स्वर्गद्वारी प्युठान तेस्राे महाेत्सव २०७४ सुरु

माघ २९, प्युठान “अाधुनिक कृषि, पर्यटन, ऊर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्युठानकाे अाधार” भन्ने मुल नारा सहित स्वर्गद्वारी प्युठान तेस्राे महाेत्सव २०७४ सुरु भएको छ । महोत्सवको उद्घाटन हिजो एक कार्यक्रमबीच उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले गरे । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि उपराष्ट्रपति पासाङले देशकाे मुख्य अर्थतन्त्रकाे स्राेत व्यापार भएकाे भन्दै अायतमुखी व्यापारभन्दा निर्यातमुखी व्यापार गर्दा देशकाे व्यापार घाटा घटाउन सकिने धारणा राखेका थिए ।   प्युठान जिल्लामा रहेकाे पर्यटकीय स्थल स्वर्गद्वारीकाे व्यापाक प्रचारप्रसार गरी पर्यटन व्यवसाय विकास गर्न सकिने उनले बताए । ५ नम्वर प्रदेशकै ठुलाे झिम्रुक  जलविद्युत अायाेजना, खेतीयाेग्य जमिन झिम्रुक फाट प्युठानीकाे अाम्दानीहरूकाे स्राेत रहेकाे उनलेपूरा पढ्नुहोस्