Main Menu

जीवनी

मार्क्स र पितासितको उनको सम्बन्ध

राहुल साँकृत्यायन सन् १८३७ मा मार्क्स उन्नाइस वर्षका भए । त्यसबेलादेखि उनको जीवनमाथि प्रकाश पार्ने सामग्रीहरु प्राप्त हुन थाल्दछन् । त्यस्ता सामग्रीहरुमध्ये उनका पत्रहरु पनि हुन् । १० नोभेम्बर, १८३७ मा मार्क्सले घरमा एक पत्र पठाएका थिए । त्यस पत्रबाट उनको बर्लिनको एक वर्षको जीवनबारे धेरै कुरा थाहा हुन्छ । उनी ज्ञान भनेपछि हुरुक्क हुन्थे । उनी आफ्नो सम्पूर्ण समय यसैका निम्ति लगाउँथे । उनी आफ्ना उच्च विचारहरुलाई मूर्तरुप दिन कडा मिहिनेत गर्दथे, त्यस्तो कार्यमा सक्षम हुनथाले पनि उनी कडा रुपमा आत्मालोचना समेत गर्दथे । २२ अक्टोबर, १८३६ मा उनले विश्वविद्यालयको प्रवेश परीक्षा पास गरेका थिए । त्यहाँ उनलाई नपूरा पढ्नुहोस्