Main Menu

भच्चेकमा डा. भट्टराईको सभा भइरहँदा नयाँ शक्तिका केन्द्रिय सदस्य माओवादीमा प्रवेश

मंसिर ५, गोरखा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोरखा नगरपालिका-१० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अजिरकोट गाउँ पालिका- ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता समेत थिए । तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहेका अधिकारी डा. भट्टराईले पार्टीबाट अलग्गिएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराईसँगै नयाँ शक्ति प्रवेश गरेका थिए । कार्यक्रममा अधिकारीले नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराई अस्थिर र उधेश्य बिहिन व्यक्ति भएको आरोप लगाए । जनयुद्धका समयमा जेलनेल भोगेकोपूरा पढ्नुहोस्

‘एमाले र माओवादी रुपान्तरण हुन सकेनन्’ – डा. भट्टराई

मंसिर ५, भच्चेक, गोरखा गोरखा–२ का उम्मेदवार तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले र माओवादी रुपान्तरण हुन नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उनले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गरे । काँग्रेससँगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उनको भनाई थियो ।  सोही कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ  भइरहेको बताए ।  “अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ,” उनले भने । नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै उनले काँग्रेसले बहुमतसहितको सरकार बनाउने विश्वास व्यक्त गरे । पूरा पढ्नुहोस्

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

मंसिर ४, बोन, जर्मनी विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न भने सफल भएको छ । अर्को वर्ष पोल्याण्डमा हुने कोप २४ मा पुग्दा पेरिस सम्झौताको कार्यान्वयनले नयाँ दिशा पहिल्याउने मात्र नभई विकसित र अतिकम विकसित तथा विकाशोन्मुख मुलुकहरुबीच रहेको अविश्वास र आरोपप्रत्यारोपको अवस्था अन्त्य भई सुरक्षित विश्वको सुनिश्चिततामा हातेमालो गर्दै अगाडि बढ्न बोन सम्मेलन सक्षम भएको दाबी गरिएको छ । जलवायुजन्य जोखिम न्यूनीकरण तथापूरा पढ्नुहोस्

मूल्यांकन खबर / विश्लेषण

  • चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
  • माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाशको निधन
  • नेता पौडेललाई लक्षित गरी बम प्रहार
  • प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी
  • पर्यटन पूर्वाधारको अभाव
  • महरा, अनन्त र ओनसरी चढेको गाडि माथि बम प्रहार
  • सबै पढ्नुहोस्

    विज्ञान

  • हाम्रो सौर्य मण्डलमा अर्को विशाल ग्रह हुनैपर्ने नासाको दाबी
  • डायनोसरको समयको इक्थायोसरको जीवाष्म भारतमा पहिलोपटक भेटियो
  • स्टेफन हकिङ्गको पिएचडी थेसिस सार्वजनिक, तर एउटा सानो समस्या छ
  • हिँड्दा हात ‘लेफ्ट-राइट’ किन हल्लिन्छ ?
  • प्रयोगशालामा आविष्कार गरिएको सृष्टि कालको जीवकोष !
  • सबै पढ्नुहोस्

    विश्वग्राम

  • क्याटलोनियाली नेताहरू बेल्जियमको अदालतमा
  • जिम्बाब्वेबारे छलफल गर्न दक्षिणी अफ्रिकी देशका विदेशमन्त्रीहरुको आकस्मिक बैठक
  • क्यालिफोर्नियामा भएको आमहत्यामा पाँचको मृत्यु
  • इरानमा भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४४५ पुग्यो
  • भूकम्पपछि प्राय : इरानी खुल्ला आकासमुनि
  • सबै पढ्नुहोस्

    अन्तरक्रिया

  • इतिहासमा धक्का दिने निर्णय र कार्य अध्यक्ष प्रचण्डको अहिलेको स्टेपबाट मात्रै सम्भव–नारायणकाजी
  • बहस : पुरस्कार लिनुहुन्छ ! लिनुहुन्न !
  • रणनैतिक रक्षातर्फ अमेरिका
  • राष्ट्रिय समाजवादी कार्यक्रम
  • संशोधन प्रस्ताव समाधानको दिशामा – तराई/मधेसका युवा नेता
  • सबै पढ्नुहोस्

    अन्तर्वार्ता

  • नेपालमा अहिले कम्युनिस्टहरु छन्, कम्युनिस्ट पार्टी छैन – आहुति [अन्तरवार्ता]
  • बिचारधाराकै कुरा भएकोले यो हतार गर्नु हुन्न – नेता मणि थापा
  • म सामुहिक नेतृत्वमा विश्वास गर्छु– रञ्जित तामाङ [अन्तरवार्ता]
  • यथास्थितिमा रमाएर बसेकाहरुबाट नयाँ कुरा आएन र आउँदैन पनि- शिव फुयाल
  • ‘अब जनवादी शिक्षा होइन, अब समाजवादी शिक्षा’ – मदन अर्याल [अन्तर्वार्ता]
  • सबै पढ्नुहोस्